Does the rules Chabahil Yatayat is same as Thulo Bharayang Yatayat?

6

Mero jigayasa k bhanne euta trail fail bayesi paxi thulo Bharayang Yatayat ma chai 18 month samma jaile retrail dinna ni paune ree. Pheri halla sune anusar chabhil ma 3 month interval ree.

Thulo bharang rule yesto cha as read in there facebook post . Is the rule same for Chabahil?

अहिले धेरैले सोध्ने प्रस्नको जवाफ: अधिकतम शेयर गरेर सबैलाई जानकारि दिउहै …

1) स्मार्ट कार्ड प्रिन्ट 2020 सेप्टेम्बर सम्मको भयको छ र थप प्रिन्ट सुरू भयकाले अर्को महिना सम्ममा थप वितरण सुरू हुनेछ । हामिलाइ प्राप्त भयका लाइसेन्सको सुचना यसै पेजबाट जारि गर्नेछौ । वैदेशिक अध्ययन तथा काममा जानेको हकमा यातायात व्यवस्था विभागबाट द्रुत प्रिन्ट दिईन्छ ।

2) ट्रायल पास भयपस्चात कम्तिमा 10 (सकभर 15) दिन पछि मात्र राजस्व तिर्न कार्यालयमा आउनु होला । 1 वर्ष भित्रमा राजस्व तिरिसक्नु होला ।

3) ट्रायल फेल भयपछि रिट्रायल दिनको लागि कम्तिमा 10 दिन पछि बिहिबार र सुक्रबार मात्र कार्यालयमा आई राजस्व तिर्नुहोला । 18 महिनाभित्रमा ३ पटक रिट्रायल दिन पाइन्छ । तेस्रो पटक समेत फेल भयमा अन्तिम पटक फेल भयको 90 दिनपछि पुन फर्मभर्न पाईन्छ । नया लाईसेन्सको लागि पुन फर्म नभरि त्यहि फर्मलाइ ९० दिनपछि पुन सब्मिट गर्न मिल्छ यसरि फेल भयको फर्म जुनसुकै यातायात बाट भरेको फर्म जुनसुकै यातायातबाट पनि सब्मिट गर्नमिल्छ ।

4) स्मार्ट कार्ड लिन आउदा आफ्नो पुरानो लाइसेन्स अनिबार्य लियर आउनु होला । यदि पुरानो लाइसेन्स हरायमा ट्राफिक प्रहरिको सिफारिस ल्याउनुहोला ।

5) लाइसेन्स हरायर पुन नया प्रतिलिपि लिनको लागि सुरूमा जुन कार्यालयबाट लाइसेन्स लियको हो सोही कार्यालयमा सम्पर्क गर्नुहोला ।

6) लाईसेन्स नविकरण गर्नको लागि स्वयम् व्यक्ति कार्यालयमा उपस्थित भइ अौठाछाप प्रमाणित गर्नुपर्दछ । यदि यसो नगरि कुनै कर्मचारिलाइ प्रभाबमा पारि गैरकानुनि ढंगले कार्य गरेमा तपाइको लाइसेन्स जुनसुकै बखत खारेज हुनुको साथै गैरकानुनि कार्य गर्न गराउन उक्सायको आरोपमा तपाइलाइ समेत कारबाहि हुन्छ ।

7) वैदेशिक अध्ययन रोजगारिमा जानको लागि भिसा टिकेट निस्चित भयको भयमा कार्यालयमा आयर निवेदन दियमा पछिको भिजिट मितिलाई समेत अगाडि ल्यायर सेवा दिइनेछ । यसको लागि कुनै अतिरिक्त शुल्क वा राजस्व तिर्नुपर्दैन ।

8) 2078 वैशाख यताको भिजिट मिति भयका तर छुटेकाहरूको हकमा पुन हामिले सुचना जारि गरेकाछौ सोही मितिमा सम्पर्क गर्नुहोला ।

Comments are closed.