Dhungana, saud, agrawal, poudel, dhakal now the NRB governor

4

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको शेयर : नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीहरुको ११ सय कित्ता सेयर नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको पनि सेयर किनेका छन्। जसमा २७ हजार १८४ कित्ता शेयर छ। जसमा मूल्यांकन ४८ लाख ३७ हजार ३९० रूपैयाँ छ।

त्यसैगरी, उनी र उनको श्रीमतिको नाममा नबिल व्यालेन्स फण्ड–२ मा १८ लाख रूपैयाँ लगानी छ। चिलिमे, एचआईडीसिएल, सानीमा माई, अपरतामाकोशी लगायतका कम्पनीमा २७ हजार ९२९ कित्ता साधारण शेयर छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संग मेरो माइक्रो फाइनान्स, बाहेक अरु [#लघुबित्त](https://www.facebook.com/hashtag/%E0%A4%B2%E0%A4%98%E0%A5%81%E0%A4%AC%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%A4?__eep__=6&__cft__[0]=AZU_VKL8x4l8cl9WTiq1JXnpVUmM9A9uDHsxAf-svft_3ljarlSi1ol1BlW5ZX5Qqfbq-zPYE2RP3pogcrc59PidGsMlxCR3FfU8TRGZPMJrtqqIcxweZsr5FX8ttrb3n-uTiJnvp3uqCzSebv_EwTXyZly3cU06Vvlq2Y3airCPNTP7_pLVPov7Ym6EeU2Akk8&__tn__=*NK-R) नभए को अवस्था बाकी आफै बुझ्नुस ।

Comments are closed.