सिटिजन्स बैंकद्वारा अमेरिकी डलरको बिक्री शुरु

13

सिटिजन्स बैंकले ([CZBIL](https://nepsejournal.com/citizens-bank-starts-selling-us-dollars/void(0);)) आफ्ना ग्राहकको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो । “हजुरहरुको प्रगतिको साथी” भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै बैंकले साे सेवा सुरू गरेकाे हाे । r[ead full news here](https://nepsejournal.com/citizens-bank-starts-selling-us-dollars/)

1 Comment

  1. 76-kilo-charlie says

    are you Hangu’s brother?

Comments are closed.